आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

थप ५ लाखलाई रोजगार दिने सरकारको घोषणा

AuthorAP Khabar२०७६ बैशाख २०, शुक्रबार (५ साल अघि) २६५ पाठक संख्या

बैशाख २०

काठमाडौं । सरकारले आगामी वर्ष थप ५ लाखलाई रोजगारी दिने घोषणा गरेको छ ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सहित निजी क्षेत्रसँगको सहकार्यमा थप ५ लाखलाई रोजगारको व्यवस्था गर्ने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा यस्तो बताउनुभएको हो ।

यसअघि नै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याई, जिल्लाजिल्लामा रोजगार केन्द्र खोलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस