आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सामाजिक सुरक्षा भत्ता बढ्ने

AuthorAP Khabar२०७६ बैशाख २०, शुक्रबार (५ साल अघि) २२५ पाठक संख्या

बैशाख २०
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने भएको छ ।

संघीय संसद्को संयुक्त बैठमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सामाजिक भत्ता बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सम्बोधनका क्रममा उहाँले यो वर्ष सामाजिक सुरक्षा भत्ता बढ्ने जानकारी दिनुभएको हो ।

तर सामाजिक सुरक्षा भत्ता कति पुर्याउने भन्नेबारे उल्लेख गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस