आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आईपिएलमा आज दिल्ली र चेन्नई भिँड्दै

AuthorAP Khabar२०७६ बैशाख २७, शुक्रबार (४ साल अघि) ८६७ पाठक संख्या

बैशाख २७

भारतमा जारी इन्डियन प्रिमियर लिग आईपिएलमा आज क्वालिफायर का खेल हुँदै छन् ।

भारतको विशाखापट्टनमा हुने क्वालिफायरमा चेन्नई सुपर किङ्गग्स र दिल्ली क्यापिट्ल्स बिच खेल हुने भएको छ ।

पहिलो प्लेअफमा मुम्बई ईन्डियन्स्सँग पराजित भएको चेन्नईलाई फाईनल पुग्न अतिआवश्यक छ ।

दोस्रो प्लेअफमा हैदारावादलाई हराउँदै क्वालिफायर पुगेको दिल्लीलाई पनि फाईनल पुग्न आजको खेल जित्नै पर्न दबाब छ । खेल नेपाली समय अनुसार राति ८.१५ बजे सुरु हुँदैछ ।

आजको खेलमा जित्ने टिमले पर्सि हुने फाईनलमा मुम्बईसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस