आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ जेठ १ गतेको दिन तपाइको कस्तो बित्ने छ यहा क्लिक गरेर जान्नुहोस

AuthorAP Khabar२०७६ जेष्ठ १, बुधबार (५ साल अघि) २९६ पाठक संख्या

जेठ ०१

मेषः आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।
वृषः शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ ।
मिथुनः धन खर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ ।
कर्कटः व्यापारमा फाइदा हुनेछ । अरुको साथ पाइनेछ ।
सिंहः काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाइदा पाइनेछ ।
कन्याः धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।

तुलाः अचानक घाटा हुनेछ । शरीरमा विसन्चो देखिनेछ ।
वृश्चिकः यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति हुनेछ ।
धनुः स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
मकरः आम्दानी वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ ।
कुम्भः ढिलासुस्तीले घाटा हुनेछ । आफन्त विरोधी बन्नेछन् ।
मीनः छोटो यात्रा हुनेछ । अधूरा काम बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस