आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गोरखामा जिप दुर्घटना, ७ जना घाइते

AuthorAP Khabar२०७६ जेष्ठ १, बुधबार (५ साल अघि) ४०२ पाठक संख्या

जेठ १

गोरखाको गण्डकी गाउपालिकामा जिप दुर्घटना भएको छ । तान्लिचोकबाट गण्डकी गाउपालिका कार्यलय जाँदै गरेको बा२०च ५४५० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । दुर्घटनामा ७ जना घाइते भएका छन । घाइतेलाई उपचारको लागि काठमाडौँ लगिएको छ ।

जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । दर्बुङ्गको रानीस्वरामा सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस