आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भन्सार छली गरेर १ लाख मुल्य बराबरको समान प्रहरीको नियन्त्रणमा

AuthorAP Khabar२०७६ जेष्ठ ५, आईतबार (५ साल अघि) २९५ पाठक संख्या

धनुषा, जेठ ५ गते ।

धनुषाको धनौजी गाउँपालिका ४ भडरिया चार नम्बरको ढाटमा भन्सार छली गरी ल्याउदै गरेको अन्दाजी १ लाख मूल्य बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिआर १ बियू १६१४ नम्बरको मोटरसाईकलमा ल्याउदै गरेको थानको कपडा ४२ बण्डल नियन्त्रणमा लिएको हो ।

बरामद सामान र मोटरसाईकल कार्वाहीको लागि भण्सार कार्यालयलाई बुझाइने जानाएको छ ।

प्रतिक्रिया दिनुहोस