आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पुर्व प्रअको निधनले गर्दा मंगलवार रौतहटका सामुदायिक बिधालय बन्द

AuthorAP Khabar२०७६ जेष्ठ ७, मंगलबार (४ साल अघि) ३४९ पाठक संख्या

रौतहट ७ जेठ
पुर्ब प्रधानाध्यापक तथा नेपाल शिक्षक युनियनका सस्थापक अध्यक्ष , नेपाल शिक्षक महासंघ रौतहटको पुर्व अध्यक्षको सोमवार बिहान निधन भएको छ ।

देवाही गोनाही ९ का पुर्व शिक्षक साहको निधनको शोकमा बिधालय बन्द हुने भएको छ ।
लामो समय शिक्षा क्षेत्रमा योगदान दिनुभएका शिक्षक हृदय नारायण साह हृदयघातका कारण निधन भएको बताइएको छ ।

शिक्षक साहको निधन भएको शोकमा मंगलवार रौतहटका सामुदायिक बिधालयहरुमा श्रद्धान्जली कार्याक्रम गरी शोक बनाउने निर्णय भएको छ ।
उहाको सोमवार साझ अन्तेष्टी गरीएको छ । शिक्षक संघ संगठनले उहाको पार्थीव शरिरमा झण्डा ओडाएर सम्मान समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस