आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तपाईका यस्ता बानी जसले तपाईलाई नपुंसक बनाउन सक्छन्

AuthorAP Khabar२०७६ जेष्ठ २३, बिहिबार (४ साल अघि) ३३५ पाठक संख्या

जेठ २३
लिङ्गमा उत्तेजनाको कमी हुनुलाई नै नपुंसकता भनिन्छ । पुरुषको लिङ्गमा उत्तेजना विचारबाट आउने र साथै स्पर्मबाट पनि आउने गर्छ ।धेरैजसो मानिसले जानी-नजानी यस्ता केहि गल्तीहरु गर्ने गर्छन । जून उनीहरूकोको दाम्पत्य जीवनका लागि निकै घातक सावित हुन सक्छ । यहाँ सम्म कि यसले तपाईलाई नपुंसक पनि बनाउने सम्भावना बढी हुन्छ । यसकारण यी कुन-कुन बानी हुन्, जसले तपाईलाई नपुंसक बनाउन सक्छ जानी राखौँ ।

(१) तातो पानीले नुहाउदा शरीरलाई आराम मिल्ने गर्छ तर यसले पुरुषत्वको लागि घातक हुन्छ किनभने टेस्टिकल्सको तापक्रम बढ्छ । यसकारण स्पर्म काउन्ट पनि घट्छ ।

(२) सोयाबाट बनेको कुनै पनि चीज तपाईको लागि ठिक हुँदैन । यसमा ईसोफ्लोवोन्स् हुन्छ, जसले स्पर्म गुणलाई खराब गर्छ ।

(३) मोबाइल र ल्यापटपबाट निस्कने रेडिएशनको पनि स्पर्म काउन्टमा खराब असर पर्छ । खासगरेर ल्यापटपलाई काखमा राखेर काम गर्नु ।

(४) अल्कोहलको सेवनले टेस्टासटेरोन्सको मात्रा कम हुन्छ । धेरैजसो पुरुषको पुरुषत्व घट्नुको कारण पनि अल्कोहल हो । यसकारण यसको सेवन गर्न बाट बँच्नुहोस् ।

(५) धुम्रपानको सेवनले पनि नपुंसकता तर्फ लैजाने गर्दछ । यसले स्पर्म काउन्ट कम गर्नुको साथै यसले सधैँको लागि नपुंसक बनाउन सक्छ ।

(६) अध्ययनको समय टिभी हेर्नुहुन्छ भने यो बानी त्याग्नु नै उचित मानिन्छ । यसले मोटोपन बढाउने र मोटोपनको कारणले स्पर्म काउन्ट पनि घट्ने हुन्छ । अध्ययनको अनुसार जून मानिस टिभी हेर्नुको साटो नियमित रूपमा एक्सरसाइज गर्छन उनीहरुको पुरुषत्व बढ्छ ।

प्रतिक्रिया दिनुहोस