आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सागढि नगरपालिकामा ३ दिने सहकारी शिक्षा सम्बन्धि तालिम सम्पन्न

AuthorAP Khabar२०७६ अषाढ १७, मंगलबार (४ साल अघि) २५९ पाठक संख्या

नरेश यादब पर्सागढि १७ असार
पर्सागढि नगरपालीकाको आयोजनामा नगरपालीका स्तरीय रहेका सहकारी संस्थाहरूको सहकारीकर्मिहरूलाई १५ गते देखी संचालन गरीएको तालीम आज समपन भएको छ।३ दिनेतालीममा सहकारी बिकास ,बाषिॅक निती ,योजना निर्माण जस्ता बिषयमा तालीम गरीएको थियो तालीमको अवसरमा आज अन्तीम दिन जितपुर सिमरा उपमाहानगरपालीकाको १५ नमबर वडामा रहेको नमुना साना किसान सहकारी संस्था तथा डुमरवाना दुध उत्पादन सहकारी को स्थलगत अनुगमन तथा भ्रमण गरेका छन। तालीम वर्ष वार्ड न ३ को अध्यक्ष उदब बहादुर उपरेतीको अधयक्षता नगरप्रमुख लोकनरायण यादब को प्रमुख आतिथयमा गरिएको थियो।तालीमको ब्यवसथापन अरबिनद कुमार सिह , नगरपालीका सहकारी संयोजक हिरा अर्याल लगाएतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस