आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सप्तकोशी नदीमा पानीको बहाब बढ्यो, ५६ मध्ये ३७ ढोका खोलिए

AuthorAP Khabar२०७६ अषाढ २८, शनिबार (४ साल अघि) ३१२ पाठक संख्या

सप्तरी, २८ असार : सप्तकोशी नदीको बहाब बढेर खतराको तह पार गरेको छ । शनिबार ११ बजे गरिएको मापन अनुसार नदिमा पानीको बहाब २ लाख ४६ हजार ८ सय ४५ क्युसेक प्रतिसेकेण्ड पुग्यो ।

नदीले खतराको तह पार गरेसँगै ५६ ढोका मध्ये ३७ ढोका खोलिएका छन् ।

प्रतिक्रिया दिनुहोस