आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नख्खु खोलाले बगाएर एक जनाको मृत्यु

AuthorAP Khabar२०७६ अषाढ २८, शनिबार (४ साल अघि) ६६९ पाठक संख्या

काठमाडौं, २८ असार : नख्खु खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका १३ का सुवेश बस्नेतको खोलाले बगाएर मृत्यु भएको हो ।

नख्खु पुल छेउमा कोरिडोरमा बसेको पर्खालमा हिँडिरहेका उनी नदीमा खसेका थिए । ३९ वर्षीय बस्नेतको शव वडा नम्बर १८ मा भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस