आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ९० पुग्यो बढ्न सक्ने अनुमान

AuthorAP Khabar२०७६ श्रावण २, बिहिबार (४ साल अघि) ३०५ पाठक संख्या

२ साउन — बाढीपहिरोबाट अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । बिहीबार सम्म नेपाल प्रहरीले दिएको विवरण अनुसार बाढीपहिरोमा परी २९ जना बेपत्ता भएको र ४१ जना घाइते भएका छन्।

यस्तै ११ जना उपचारपछि फिर्ता भएको र ३ हजार ३ सय ६६ जना भन्दा बढीलाई उद्धार गरिएको तथा तथ्यांक संकलन र राहतको कार्य तीब्र पारिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस