आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल प्रहरीका दुई जना सई घुससहित रंगेहात पक्राउ

AuthorAP Khabar२०७६ श्रावण ९, बिहिबार (४ साल अघि) ३५३ पाठक संख्या

काठमाडौं श्रावन ९ । नेपाल प्रहरीका दुई जना प्रहरी नायब निरीक्षक (सई) घुससहित रंगेहात पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग गौशलामा कार्यरत सईद्धय रमेश कुमार पाण्डे र राजु स्वर्णकारलाई अख्तियारको टोलीले बुधबार साँझ घुससहित पक्राउ गरेको हो ।

सेवाग्राहीसँग १८ हजार घुस लिँदैं गरेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस