आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कप्तान पारस पूर्ण फिट, कुवेतविरुद्धको खेल खेल्ने

AuthorAP Khabar२०७६ श्रावण १०, शुक्रबार (४ साल अघि) ३६८ पाठक संख्या

श्रावन १० ;

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का कुवेतविरुद्धको टिममा मैदान उत्रने भएका छन् ।

चोटका कारण मलेसिया विरुद्धको खेल गुमाएका नेपाली खड्काले आफू पूर्ण रुपमा फिट भएकोले कुवेत विरुद्धको खेलमा मैदानमा उत्रने बताएका हुन् ।

कतार विरुद्धको खेलमा ब्याटिङका क्रममा पारस चोटिल भएका थिए ।आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलका लागि नेपालले शनिबार कुवेतसँग खेल्दैछ ।

पिचको कन्डिसन हेरेर खेलको योजना बनाउने पारसले बताए ।

प्रतिक्रिया दिनुहोस