आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाली क्रिकेट टोली आज स्वदेश फर्किदै

AuthorAP Khabar२०७६ श्रावण १३, सोमबार (४ साल अघि) ३२४ पाठक संख्या

श्रावण १३ काठमाडौं,

आइतबार भएको खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ ।

आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत ग्लोबल छनोटमा पुग्न असफल भएपछि नेपाली क्रिकेट टोली स्वदेश फर्कन लागेको हो । स्रोतका अनुसार टोली सोमबार राती साढे १० बजे काठमाडौं आइपुग्ने छ ।

यस्तै क्रिकेट टोलीका सदस्य सोमपाल कामी र सन्दीप लामिछाने भने ग्लोबल टि–ट्वान्टीका लागि क्यानडा प्रस्थान गरेका छन् ।छनोटको पहिलो खेलमा नेपालले कतारसँग हार व्यहोरेको थियो भने दोस्रोमा मलेशिया र तेस्रोमा कुवेतसँग जितेको थियो ।

प्रतिकृया दिनुहोस

प्रतिक्रिया दिनुहोस