आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सार्वजनिक शौचालयलमा किराना पसल

AuthorAP Khabar२०७६ श्रावण १९, आईतबार (४ साल अघि) २५४ पाठक संख्या

डोटी,साउन १९ : डोटीको दिपायल सिलगढी नगरपालिका ४ पिपल्ला बजारमा उद्योग बाण्ज्यि संघले निर्माण गरेको सार्वजनिक शौचालयलमा किराना पसल । दिपायलकी महिलाले किराना पसल राखेपछि बटुवाहरुलाई शौचालयजान समस्या परेको स्थानीयले गुनासो गर्दै आएका छन । तस्वीरः विमलबहादुर विष्ट (रासस)

प्रतिक्रिया दिनुहोस