आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सगरमाथा मोटर्सको MEGA EXCHANGE OFFER

AuthorAP Khabar२०७६ भाद्र १, आईतबार (४ साल अघि) ८१७ पाठक संख्या

एपी खबर
जीतपुर, भदौ १ : सगरमाथा मोटर्सले टि.भि.एस. वाईक खरिदको लागि मेगा एक्स्चेन्ज अफर ल्याएको छ । यस मोटर्सले यहि भदौ ८ गतेदेखि १२ गते सम्मको लागि टि.भि.एस. वाईक खरिदको लागि मेगा एक्स्चेन्ज अफर ल्याएको हो ।

यस अफरमा टि.भि.एस.का कुनैपनि वाईकको खरिदमा ७ हजारदेखि एक लाख सम्मको स्कर्याच कुपन वा गुडेपनि नगुडेपनि २५ हजार सम्मको मुल्याङ्कन गरीने सगरमाथा मोटर्सका संचालक दिनदयाल चौधरीले जानकारी दिनुभएको छ ।

यसैगरी यस मेगा एक्स्चेन्ज अफर अन्तरगत माथिका दुबै अफर लिन नचाहनेले मोटर वाईकको न्युनतम मुल्याङ्कनमा थप ३० हजार सम्मको स्कर्याच कुपन पाउने उहाँले जानकारी दिनुभयो ।

यस अफरमा कुनैपनि कम्पनिको माटेरवाईक साट्न मिल्ने सगरमाथा मोटर्सका संचालक चौधरीले जानकारी दिनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका लागि अधिकृत विके्रेता रहेको जीतपुरमा रहेको यस सगरमाथा मोटर्सले हरेक मोटर्सको खरिदमा वाईक कभर, हेल्मेटका साथै रेनकोट समेत निशुल्क दिने गरेको जानकारी गराएको छ ।

अफर अन्तरगत यस मोटर्सले APACHE RR 310, APACHE RTR 200 2V, APACHE RTR 160 cc 4V, APACHE RTR 160cc 2V, APACHE RTR 150cc, APACHE RTR 180cc, STRYKER 125cc , RADEON 110cc, xL100cc का साथै २०१८ मा वेस्ट स्कुटर अवार्ड पाएको नेपालकै पहिलो स्मार्ट स्कुटि NTORQ 125cc, JUPITER CLASSIC 110cc, WEGO 110cc, ZEST 110cc, DAZZ 110cc गरी १३ किसिमको टि.भि.एस कम्पनीको वाईक राखेको छ ।

प्रतिक्रिया दिनुहोस