आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको भाउ अहिले तोलाको ७२ हजार ५ सय पुग्यो,

AuthorAP Khabar२०७६ भाद्र ८, आईतबार (४ साल अघि) ३९३ पाठक संख्या

काठमाडौं, भाद्र ८ : सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।आज एकै दिन तोलामा १२ सय रुपैयाँले बढेर तोलाको ७२ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

शुक्रबार तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर ८ सय ५० पुगेको महासंघले जनाएको छ ।
इमेजखबर ;

प्रतिक्रिया दिनुहोस