आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चितवनमा मौरीलाई चरन र महलाई बजार अभाव

AuthorAP Khabar२०७६ भाद्र २८, शनिबार (४ साल अघि) ३५८ पाठक संख्या

भाद्र , २८ : चरन अभावमा मौरीपालन व्यवसाय सङ्कटमा परिरहेको समयमा उत्पादित मह बिक्री गर्न पनि समस्या भएको छ ।

स्थानीय तह बनेसँगै एक ठाउँको मौरी अन्यत्र चरनका लागि लैजाँदा विभिन्न बाधा अड्चन उत्पन्न भएको छ ।
नारायणी अनलाइन ;

प्रतिक्रिया दिनुहोस