आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्य घट्न थाल्यो

AuthorAP Khabar२०७६ भाद्र २९, आईतबार (४ साल अघि) ३३६ पाठक संख्या

भाद्र , २९ : सुनको मूल्य आइतबार (भदौ २९) घटेको छ ।तोलामा ४ सय रुपैयाँले घटेको सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थिए ।यता, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ ।

आज चाँँदी ८ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।

रातोपाटी ;

प्रतिक्रिया दिनुहोस