आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग

AuthorAP Khabar२०७६ भाद्र ३०, सोमबार (४ साल अघि) ४५४ पाठक संख्या

भाद्र , ३० : सांग्रिला डेभलपमेन्ट बैंकले ललितपुर महानगरपालिका–७ ग्वार्कोमा सञ्चालित क्वेस्ट इन्टरनेसनल कलेजअन्तगर्तको क्वेस्ट समाजिक क्लबका विद्यार्थीलाई वित्तीय सहयोग गरेको छ ।

बैँकले प्रेषित गरेको विज्ञप्तिमा बैंकको सहकार्यमा क्लबका बिधार्थीद्वारा सोमबार ग्वार्को र इमाडोलमा सरसफाइ कार्यक्रम भएको छ ।

त्यस्तै कलेजपरिसरमा रक्तदान, दाँत तथा आँखाको निःशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेहीकाख लाई आवश्यक समाग्री सहयोग गरेको बैँकले जनाएको छ ।
नारायणी अनलाइन ;

प्रतिक्रिया दिनुहोस