आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एनसीसी बैंकद्वारा टिच फर नेपाललाई ५ लाख आर्थिक सहयोग

AuthorAP Khabar२०७६ भाद्र ३१, मंगलबार (४ साल अघि) २९३ पाठक संख्या

भाद्र , ३१ : एनसीसी बैंकले प्रदेश नं. ३, काठमाडौंको टिच फर नेपाललाई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।टिच फर नेपाललाई सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शिता बृद्धि गर्नको निम्ति सहयोग गरिएको बैंकले जनाएको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको उक्त रकमको चेक एनसीसी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बन्दना पाठकबाट टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरे ।
रातोपाटी ;

प्रतिक्रिया दिनुहोस