आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कार दुर्घटनामा एकै परिवारका पाँच व्यक्तिको मृत्यु

AuthorAP Khabar२०७६ मंसिर १, आईतबार (४ साल अघि) ८३५ पाठक संख्या

बर्वानी, मध्यप्रदेश,मङ्सिर १

भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको एक सडक दुर्घटनामा परी एकै परिवारका पाँच व्यक्तिको मृत्यु भएको छ ।

एक कार अर्को सवारी साधनसँग ठोक्किँदा भएको यस दुर्घटनामा अन्य एक व्यक्ति घाइते भएको जनाइएको छ । एक बिवाह समारोहमा सहभागी हुनको लागि गईरहेको सो कार दुर्घटना हुदाँ एकै परिवारका पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन्

प्रतिक्रिया दिनुहोस