आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हङकङ विद्यार्थी प्रदर्शनकारीबिच झडप

AuthorAP Khabar२०७६ मंसिर २, सोमबार (४ साल अघि) ५८२ पाठक संख्या

मङ्सिर २:

आइतबार राति हङकङ विद्यार्थी प्रदर्शनकारीबिच झडप भएको छ । युनिभर्सिटी क्याम्पसमा प्रहरी र प्रहरीबिच झडप हुँदा विश्वविद्यालय आगलागी भएको छ ।

विश्वविद्यालयको प्रवेशद्वारमा ठूलो आगोको मुस्लो देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीले प्रहरीलाई क्याम्पस प्रवेश गर्न नदिने प्रयास गर्दा आगो लागेको हो । सुरक्षा अधिकारीले यसअघि पेट्रोल बम सहितका हतियारको प्रयोगबाट हुने आक्रमण नरोकिएमा गोली चलाउने चेतावनी दिएका थिए ।

केही महिनादेखि हङकङमा सरकार विरोधी प्रदर्शन भइरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस