आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ मंसिर २४ गतेकाे राशिफल

AuthorAP Khabar२०७६ मंसिर २४, मंगलबार (४ साल अघि) ५६३ पाठक संख्या

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ ।
वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ ।
मिथुन- नयाँ कामको थालनी हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।
कर्कट- परिवारिक साथ मिल्नेछ, साथिको सहयोग रहनेछ ।
सिंह- सामाजिक प्रतिष्ठा बढ्नेछ, वैदेशिक कामबाट फाइदा हुने्छ ।

कन्या- चिन्ताले सताउने छ, स्वास्थ्यमा समस्या आउनेछ ।
तुला- परिवारले खुसि दिनेछन्, प्रेममा प्रगति हुनेछ ।
वृश्चिक- रोगले छोड्नेछ, भाइ भाइमा मित्रता हुनेछ ।
धनु- अध्ययनमा प्रगति मिल्नेछ, काममा आलोचना पाइनेछ ।
मकर- यात्राको सुख मिल्नेछ, जिम्मेवारी थपिनेछ ।
कुम्भ- उत्साहले काममा प्रगति हुनेछ, सानो यात्रा हु्नेछ ।
मीन- धन संग्रह हुनेछ, भेटघाटमा रमाइलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस