आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एक लाख घुससहित अधिकृत अख्तियारको नियन्त्रणमा

AuthorAP Khabar२०७६ माघ २१, मंगलबार (४ साल अघि) ३६८ पाठक संख्या

माघ २१ काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेललाई एक लाख घुससहित पक्राउ गरेको छ ।

नगरपालिकाको सुचना, सञ्चार तथा प्रसारण प्रयोजनका लागि सम्झौता गरी विनियोजित बजेटलाई रकम मागेको र उजुरीका आधारमा उनलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयाे ।

यातायात व्यवस्था सेवा कार्यालय सानो भर्याङ्ग स्वयम्भुका अधिकृत शिवलाल पौडेल र सेवाग्राही दिपक खतिवडा पनि पक्राउ परेका छन ।

खतिवडाले सवारी कर र प्रदुषणवापतको रकम तिर्न १३ हजार रुपैयाँ घुस दिएका थिए ।  अन्नपूर्ण पोष्ट दैनिकमान प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस