आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ माघ २२ गतेको राशिफल

AuthorAP Khabar२०७६ माघ २२, बुधबार (४ साल अघि) ३७६ पाठक संख्या

मेष- यात्राको मजा मिल्नेछ , उत्साह बढेर जानेछ ।
वृष- भोजनको सुख मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ ।
मिथुन- सामाजिक प्रशंसा हुनेछ, रमाइलोमा रमिनेछ ।
कर्कट- साथिभाइमा बढी खर्च हुनेछ, व्यर्थमा दिन बित्नेछ ।
सिंह- व्यापार राम्रो हुनेछ, काममा सफलता पाइनेछ ।
कन्या- काममा चर्चा हुनेछ, कर्मको फल मिल्नेछ ।

तुला- परोपकारमा मन जानेछ, सहयोगमा अगि बढिनेछ ।
वृश्चिक- आलस्यता आउनेछ, अवरोधको सृजना हुनेछ ।
धनु- मित्र भेटघाट हुनेछ, प्रेममा खुसि बढ्नेछ ।
मकर- शत्रुले आँखा लाउनेछन्, प्रतिष्पर्धाको सामना हुनेछ ।
कुम्भ- अध्ययनले प्रगति पाउनेछ, आम्दामीका अवसर देखिनेछन् ।
मीन- कलह हुनेछ, शंकाले बाधा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस