आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ माघ २८ गतेको राशिफल

AuthorAP Khabar२०७६ माघ २८, मंगलबार (४ साल अघि) ३२१ पाठक संख्या

मेष– उत्साहले काममा प्रगति हुनेछ, सानो यात्रा हु्नेछ ।
वृष– सन्तान सुख बढ्नेछ, यात्रामा रमाइलो मिल्नेछ ।
मिथुन– पारिवारिक चिन्ता थपिनेछ, सन्तानले हैरान दिनेछन् ।
कर्कट– अनावस्यक काम आइ पर्नेछ, यात्रामा कठिनाइ हुनेछ ।
सिंह –नयाँ कामको थालनी हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।
कन्या– परिवारिक साथ मिल्नेछ, साथीको सहयोग रहनेछ ।

तुला– सामाजिक प्रतिष्ठा घट्नेछ, वैदेशिक कामबाट निराशा आउनेछ ।
वृश्चिक– व्यापारमा प्रगति मिल्नेछ, आम्दानीको स्तर बढ्नेछ ।
धनु– परिवारले खुशी दिनेछन्, प्रेममा प्रगति हुनेछ ।
मकर– अधुरा काम पूरा हुनेछन् । वैदेशिक लाभ मिल्नेछ ।
कुम्भ– अध्ययनमा कमजोर भइनेछ । काममा आलोचना पाइनेछ ।
मीन– पारिवारिक भेटघाट हुनेछ, साझेदारीमा काम बन्नेछ ।

प्रतिक्रिया दिनुहोस