आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बलिउड नायिका सोनम कपुर आइसोलेसनमा

AuthorAP Khabar२०७६ चैत्र ५, बुधबार (४ साल अघि) ५२० पाठक संख्या

चैत ०५ एजेन्सी : बलिउड नायिका सोनम कपुर आइसोलेसनमा बसेकी छन् । विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसकाे प्रभाब उनलाइ पनि परेकाे छ ।

हिजाे (मंगलबार) लन्डनबाट फर्किएपछि उनी आफ्नै घरमा आइसोलेसनमा बसेकी हुन् ।

भारत सरकारले विदेशबाट आउने यात्रुहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न सल्लाह दिएको छ । त्यसैका लागि सोनम कपुरले आफू आइसोलेसनमा बसेको बताएकी छन्।

पतिसँगै भारत विमानस्थलमा उत्रिएका उनीहरुको कडा चेकिङ गरिएको थियो । उनले इन्स्टाग्राममा पोष्ट गर्दै विमानस्थलमा धेरै स्थानमा स्वास्थ्य परीक्षण भएको उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस