आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बेलायतमा कोरोना भाइरसले २७ हजारभन्दा बढीको मृत्यु

AuthorAP Khabar२०७७ बैशाख २०, शनिबार (४ साल अघि) ३६३ पाठक संख्या

बैशाख २० एजेन्सी : ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २७ हजार ५१० जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म १ लाख ७७ हजार ४५४ जना संक्रमित भएका छन् ।

बेलायतमा एकैदिन ७३९ जनाको मृत्यु भएको छ भने अरु ६ हजार २०१ जना संक्रमण देखिएको छ ।

सङ्क्रमितमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस