आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा लक डाउन जेठ ४ गते सम्म लम्बियो

AuthorAP Khabar२०७७ बैशाख २०, शनिबार (४ साल अघि) ३७२ पाठक संख्या

बैशाख २० काठमाडौं । छिमेकी मुलुक भारतमा लकडाउन फेरि २ साता थपिएको छ । भारतकाे गृहमन्त्रालयले लकडाउन थपिएको जनाएको छ ।

यस मे ३ सम्म ताेकिएकाे लकडाउन २ साता लम्ब्याएर मे १७ (जेठ ४ गते) सम्म पुर्याइएकाे हाे । भारत सरकारले लकडाउन लम्ब्याए पनि पहिला भन्दा केही खुकुलो पार्ने याेजना बनाएको छ ।

तर काेेेेेेेराेना भाइरस संक्रमणकाे रेडजाेनमा परेका १ सय ३० जिल्लामा भने अहिले जस्तै कडाइ कायम रहने सुरक्षा अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस