आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धादिङका २७ वर्षीय युवकमा र्‍यापिङ टेस्ट ‘पोजेटिभ’

AuthorAP Khabar२०७७ बैशाख ३१, बुधबार (४ साल अघि) ४५९ पाठक संख्या

बैशाख ३१ काठमाडौं : धादिङका एक युवकमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ ।

धादिङको ज्वालामुखी गाउँपालिकामा भएको र्‍यापिङ टेस्ट गर्दा २७ वर्षीय युवकमा कोरोना ‘पोजेटिभ’ देखिएको जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिए ।

दक्षिण कोरियाबाट गत फागुन २० गते नेपाल फर्किका युवक होम क्वारेन्टाइनमा बस्दै आएको थिए ।

उनलाई आजै मंगलबार काठमाडौं पठाउने तयारी भइरहेको जनाइएको छ । ज्वालामुखी गाउँपालिकामा आज ३५ जनाको र्‍यापिङ टेस्ट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस