आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो

AuthorAP Khabar२०७७ बैशाख ३१, बुधबार (४ साल अघि) २९३ पाठक संख्या

बैशाख ३१ काठमाडौं : थप २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।

रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीमा १ जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालय मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।  यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस