आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

थप ५ जनामा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो

AuthorAP Khabar२०७७ जेष्ठ १, बिहिबार (४ साल अघि) ३२६ पाठक संख्या

जेष्ठ ०१ काठमाडौं : नेपालमा आज एकै दिन ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २५० पुगेको छ ।

आज (बिहीबार) विहान थप २ जनामा संक्रमण पुष्टि भएको विज्ञप्ति निकालेको स्वास्थ्य मन्त्रालयले विहान ७:४५ बजे थप ५ जना थपिएको पुष्टि गरेको छ ।

मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार सर्लाही र महोत्तरीमा २/२ जना तथा धनुषाका एक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस