आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नवलपरासीका ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ४६

AuthorAP Khabar२०७७ जेष्ठ १, बिहिबार (४ साल अघि) ३५६ पाठक संख्या

जेष्ठ ०१ काठमाडौं भरतपुर अस्पताल केभिड–१९ प्रयोगशालामा गरिएको परीक्षण अनुसार थप एकजनामा कोरोना पुष्टि भएको छ ।

नवलपरासी देवचुली १२ निवासी ४९ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस