आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

थप तीनजनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ४९

AuthorAP Khabar२०७७ जेष्ठ १, बिहिबार (४ साल अघि) ३०८ पाठक संख्या

जेष्ठ ०१ काठमाडौं थप तीनजनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको हो ।

राष्ट्रिय जनस्वासथ्य प्रयोगशालामा गरिएको परीक्षण ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं निवासी ७ वर्षीय पुरुष, जनकपुर धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला रहेको मन्त्रालयले जनाएको छ ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मी सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस