आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा प्रहरीको एक जवानमा कोरोना संक्रमण

AuthorAP Khabar२०७७ जेष्ठ ३, शनिबार (४ साल अघि) १६०३ पाठक संख्या

एपी खबर
कलैया : बारा जिल्ला प्रहरी कार्यलय कलैयामा कार्यरत एक जना प्रहरी जवानमा कोरोन पोजेटिभ भेटिएको छ । जिल्ला प्रहरी कार्यलयको मुद्धा फाटमा कार्यरत प्रहरीलाई कोरोना चेकजाँच गरेको रिपोर्ट शनिवार आएको रिपोर्टमा कोरोना पोजेटिभ भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभएको छ ।

उनलाई ज्वारो आएकोले विरगंजमा गएर कोरोनाको चेकजाँच गराएका थिए । अहिले जिल्ला प्रहरी कार्यलयलाई सेनिटाईज गर्ने काम भईरहेको छ । उनको कनटैक्टमा आएकाहरुको कन्टैक्ट टेस्टिङ्ग गर्ने काम भईरहेको उहाँले बताउनुभयो । हाल कोरोना पोजेटिभ भेटिएका प्रहरीलाई आईसोलसनमा राखिएको समेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस