आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा थप १० जनामा कोरोना पुष्टि,नेपालमा २९१ पुग्यो।

AuthorAP Khabar२०७७ जेष्ठ ४, आईतबार (४ साल अघि) ३६७ पाठक संख्या

अमित ठाकुर।रौतहट।जेष्ठ ०४

रौतहटको अल्गै दुई क्वारेन्टाइनबाट थप १० जना पुरुषमा कोरोना पुष्टि भएको हो। रौतहटको राजपुर नगरपालिकामा ७ जनामा कोरोना पुष्टि भएको हो। भने ईशनाथ नगरपालिकामा नयाँ थप ३ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमित सबै भारतको मुम्बई र गुजरातबाट अाएको हो।गत शुक्रबार संक्रमित सबैको स्वाब संकलन गरि काठमाडौं पठाईएको प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेले जनाएको हो।

राजपुर नगरपालिका वडा नंबर ९ निवासी १८ बर्षीय ३२ बर्षीय ३६ बर्षीय ३९ बर्षीय ४२ बर्षीय ४८ बर्षीय पुरुषहरु छन् । त्यसतै ईशनाथ नगरपालिका वडा नंबर ३ र ५ निवासी २८ बर्षीय ३० बर्षीय ३३ बर्षीय पुरुषहरु छन्। यिनीहरु अाएको दिन देखिनै परिवारको सम्पर्कमा नअाएको र अहिले सो संक्रमित ब्यक्तिहरु क्वारेन्टाइनमै रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जनाएको हो।

प्रतिक्रिया दिनुहोस