आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार नाघ्यो

AuthorAP Khabar२०७७ जेष्ठ ५, सोमबार (४ साल अघि) ३३६ पाठक संख्या

जेष्ठ ०५ काठमाडौं : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहेको छ । हालसम्म कोरोना संक्रमितको संख्या ९५ हजार ६ सय ९८ पुगेको वल्डओमिटरले जनाएको छ।

कोरोना संक्रमणबाट अहिलेसम्म भारतमा ३ हजार २५ जनाले ज्यान गुमाइसकेका छन्। संक्रमितमध्ये ३६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन्।

प्रतिक्रिया दिनुहोस