आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार ६ सय नाघ्यो

AuthorAP Khabar२०७७ जेष्ठ ५, सोमबार (४ साल अघि) ३१४ पाठक संख्या

जेष्ठ ०५ काठमाडौं : स्पेनमा पछिल्लो २४ घण्टामा थप १ हजार २१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ७१९ पुगेको छ ।

एकै दिन ८७ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २७ हजार ६५० पुगेको छ ।
१ लाख ९५ हजार ९४५ जना संक्रमणमुक्त भएका छन् भने ५४ हजार १२४ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस