आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा आज थप्प एक जनामा कोरोना संक्रमणको पुष्टि

AuthorAP Khabar२०७७ जेष्ठ ५, सोमबार (४ साल अघि) ५१८ पाठक संख्या

एपी खबर
डेस्क,जेष्ठ ०५ :बारा जिल्लामा थप्प एक जनामा आज कोरोना संक्रमणको पुष्टि भएको छ।बारा जिल्लाको करैयामाई ५ निवासी ३८ वर्षिय पुरुष रहेको छ।

यो भन्दा पहिला जीतपुरसिमरा उपमहानगरपालिकामा २ कलैयामा कार्यरत एक प्रहरी जवानमा र आज एक जनामा कोरोना पुष्टि भए सङै बारा जिल्लामा कोरोना संक्रमितको संख्या ४ पुगेको छ।उनीहरूको स्वाथ्य अवस्था सामान्य रहेको र स्वाथ्यकर्मीको निगरानीमा रहको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएरर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस