आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघमा वरिष्ठ उपाध्यक्ष मनोज गुप्ताको प्यानल प्रचारमा

प्रिती कुमारी, जीतपुर २०७९ अषाढ ५, आईतबार (१ साल अघि) ३४९ पाठक संख्या

जीतपुरसिमरा नगर उद्योग वाणिज्यको असार ११ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उमेदवार मनोज गुप्ताले आफ्नो प्यानल बनाएर अगाडी बढ्नुभएका छ । आईतवार जीतपुरमा उद्योग ब्यवसायीहरुको बसेको बैठकले गुप्ताको नेतृत्वमा प्यानल निर्वाचन प्रचारप्रसारमा जाने भएको छ ।

 

वरिष्ठ उपाध्यक्ष गुप्ताको प्यानलको उद्योग तर्फको उपाध्यक्षमा दिपक गुप्ता, वाणिज्य उपाध्यक्ष सन्तोष कुमार गुप्ता, महासचिवमा अनिल तिवारी, कोषाध्यक्ष अमरप्रसाद यादब, वाणिज्य सचिव कृष्ण प्रसाद साह रहनुभएको छ ।

 

यसैगरी उद्योग सदस्यमा शरवन प्रधान र रिना रौनियार पुरी, वाणिज्य सदस्य प्रेम प्रसाद साह, कृष्ण लामिछाने, ठाकुर प्र. खतिवडा, राजेन्द्र गौतम, रामप्रसाद गौतम (नजराज जी), रेवती देवकोटा (रेखा) र प्रदिप कुमारको उमेदवारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस