आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिसहनियामा रहेको श्री विशेष बचत तथा ऋण सहकारीको वार्षिक सधारण सम्पन्न

एपी खबर २०७९ कार्तिक २६, शनिबार (१ साल अघि) २४८ पाठक संख्या

धिरेन्द्र तिवारी

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ सिसहनिया स्थित चौकमा संचालित रहेको श्री विशेष बचत तथा ऋण सहकारी संस्थाले ०७९ कार्तिक २६ गते शनिबारका दिन वार्षिक सधारण गरेको छ।

 

सधारण सभा सरस्वती एकेडेमीको प्राङ्गणमा विशेष बचत तथा ऋण हसकारी संस्थाका अध्यक्ष राम प्रसाद यादवको अध्यक्षतामा भएको छ ।

वार्षिक कार्यक्रममा लेखा समितिका संयोजक श्याम ठाकुले सस्थाको लेखा प्रश्तुत गरेका थिए । त्यसतै प्रतिवेदनअनु सस्थाका अध्यक्ष रामप्रसाद यादवले प्रश्तुतिकरण गर्नु भएको थियोे ।

 

सस्थामा सेयर सख्या ५२५ रहेको अध्यक्ष यादवले बताएका छन । त्यसै गरि बच्चा ५५ लाख ६६ हजार ५ सय १२ रुपैया २४ पैसा रहेको र ऋण लगानी १ करोड २६ लाख २ हजार ३ सय २९ रुपैया ८३ पैसा रहेको यादवले बताएका थिए ।

 

कार्यक्रमको प्रमुख अथिती जिल्ला सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुर बिष्टअथिती रास्ट्रिय सहकारी बैंकका प्रमुख श्याम न्युपाने अथितिहरु बनारसी प्रसाद यादव सुमन साह राजु दास सन्चारकर्मी धिरेन्द्र तिवारी लगाएत । सस्थाका सेयर धनी ऋणिहरुको उल्लेखनीय सहभागीत रहेको थियो।

कार्यक्रमको संचालक सस्थाको सचिव कपिलदेव प्रसाद यादवले गर्नु भएको थियो भने स्वागत मन्तव्य सदस्य गेणालाल मण्डलले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस