आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित

एपी खबर २०७९ माघ ५, बिहिबार (१ साल अघि) २४८ पाठक संख्या
काठमाडौं : सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा आज (माघ ५ गते)  भएको मतदानमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुख निर्वाचित भएका हुन् ।
घिमिरेले १ सय ६७ मत पाए भने न्यौपानेले १ सय मत पाइन् । एक जना सांसद मत दिएनन् । घिमिरे झापा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । आजको बैठकमा २६८ सांसद उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस