आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चितवन–२ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता

एपी खबर २०७९ फागुन १७, बुधबार (१ साल अघि) १०५ पाठक संख्या

काठमाडौं । चितवन क्षेत्र नम्बर–२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि १८ राजनीतिक दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगमा दल दर्ता गराइएको हो ।

 

चितवन–२ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ । नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गराएको आयोगले जनाएको छ

प्रतिक्रिया दिनुहोस