आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बालेन चुनिए विश्वका मेयर संगठनको सञ्चालक समितिमा

एपी खबर २०८० अषाढ १७, आईतबार (१० महिना अघि) ९७ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह विश्वका मुख्य सहरका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’को सञ्चालक समिति सदस्यमा चुनिएका छन् ।

 

विश्वभरका राजनीतिक नेताहरू, नीति निर्माताहरू र व्यवसायीहरूबीचको एकता मार्फत् महानगरीय हितहरूको वकालत गर्नका लागि गठन भएको उक्त संगठनमा बालेनको कार्यकाल दुई वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस