आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सशस्त्र प्रहरीका ५ जना डीएसपीमा बढुवा

एपी खबर २०८० श्रावण १२, शुक्रबार (९ महिना अघि) ८६ पाठक संख्या

काठमाडौँ: सशस्त्र प्रहरी बल नेपालका ५ जना सशस्त्र प्रहरी निरीक्षकहरू सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएका छन् ।

 

गृह मन्त्रालयका सचिवस्तरको बिहीवारको निर्णयबाट डीएसपीमा बढुवा गरिएको हो । बढुवा हुनेमा प्रमोदबाबु थापा, तुलसिंह केसी, सन्तोषकुमार चन्द, दिवाकर राउत र राजेशकुमार सिंह रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस