आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

माधवकुमार नेपालमा एक्लै भएपनि अध्यक्ष हुनुपर्ने रोग लागेको छः ओली

एपी खबर २०७८ भाद्र ३, बिहिबार (२ साल अघि) २८३ पाठक संख्या

काठमाडौं । नेकपा एमाले बिभाजन पछि पहिलो पटक यसबिषयमा मुख खोल्नु भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल अध्यक्ष बन्नका लागी मात्रै नेकपा एमाले समाजवादी पार्टि गठन गरेको बताउनुभएको छ ।

उहाले नेपाललाई अध्यक्ष हुनैपर्ने रोग लागेको टिप्पणी गर्नुभएको छ । “माधव नेपाललाई अध्यक्ष हुनैपर्ने रोग छ, ओलीले भने, एक्लै भएपनि अध्यक्ष हुनुपर्ने ।”

ओलीले माधव नेपालले अध्यक्ष माग्न आएको बताउदै पद नै चाहिन्छ जसरी व्यवहार नगर्न आग्रह गर्नुभयो । उहाले भन्नुभयो, “जिम्मेवारी जे छ पूरा गर्नुपर्छ, पद नै सबथोक होइन ।”

प्रतिक्रिया दिनुहोस