आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मधेश प्रदेश:काकाले रड प्रहार गर्दा भतिजको मृत्यु,काका पक्राउ

एपी खबर २०७९ आश्विन १३, बिहिबार (१ साल अघि) २५५ पाठक संख्या

जनकपुर- धनुषामा फलामे रड प्रहार गरि ४ वर्षीय बालकको हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने किसन पासवानका ४ वर्षीय छोरा अनुप पासवानको हत्या भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर बुधबार दिउँसो ३ बजेको समयमा आफ्नै काका २८ वर्षीय रवि पासवानले रडले प्रहार गरेपछि बालकको मृत्युु भएको हो ।

 

 

घटना लगत्तै काका रविलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका हिरासतमा राखेर घटना विषयमा थप अनुसन्धा भइरहेको डिएसपी क्षेत्रीले बताए ।

बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस