आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा करेन्ट लागेर एक महिलाको मृत्यु

अखिलेश कुमार यादव २०७९ आश्विन १३, बिहिबार (१ साल अघि) २७७ पाठक संख्या

रौतहट । रौतहटमा एक जना महिलाको बिहिवार करेन्ट लागेर मृत्यु भएको छ।

रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको डुमरियामा मोटर बाट पानी तान्ने क्रममा करेन्ट लागेर गगनदेव महतोको ५० बर्षिय श्रीमती जसोधिया देबिको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बिजयपुर लक्ष्मिनियाले जनाएको छ।

शवलाई पोस्ट म्यार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाईएको छ भने घटना बारे ठप्प अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस